नियम ४४
स्वीकृति लिनुपर्ने
संरक्षण क्षेत्रभित्र कुनै पनि व्यक्ति वा संस्थाले विदेशी संघ संस्था सँग मिलेर कुनै आयोजना वा कार्यक्रम सञ्चालन गर्न चाहेमा मन्त्रालयको पूर्वस्वीकृति लिनु पर्नेछ ।